म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा सकियो ः मतपेटिका संकलन सुरु

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्याएपछि भोली विहान … Continue reading म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा सकियो ः मतपेटिका संकलन सुरु